( लोक भाका -रिटिंग -रिटिङ्ग..... )
नेपालीको कठै ! वीरता घन्कियो
जातिवादी शीत युद्ध दन्कियो ।
नेपालीको
पहिचानको लहै ! नारा नै चर्को छ
दौरासुरुवाल बाकसमा थन्कियो।
नेपालीको
हिमाल , पहाड तराई क्या राम्रो
क्षेत्रियताले झिंगा पो भन्कियो।
नेपालीको
भाइ-भाइ हामी फुटेको देखेर
छिमेकीको धनुकाँड तन्कियो।
नेपालीको
नेपालीको कठै ! वीरता घन्कियो
जातिवादी शीत युद्ध दन्कियो ।
नेपालीको
पहिचानको लहै ! नारा नै चर्को छ
दौरासुरुवाल बाकसमा थन्कियो।
नेपालीको
हिमाल , पहाड तराई क्या राम्रो
क्षेत्रियताले झिंगा पो भन्कियो।
नेपालीको
भाइ-भाइ हामी फुटेको देखेर
छिमेकीको धनुकाँड तन्कियो।
नेपालीको
Comments
Post a Comment